समाचार

गैरआवासीय नेपाली विश्व सम्मेलन मङ्गलबारदेखि

काठमाडौँ, २७ असोज : नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

दार्चुला, २७ असोज : भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका

राहदानीसहित तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, २७ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको तथा

गृहमन्त्रीबाट सुरक्षाकर्मीहरुलाई धन्यवाद

काठमाडौँ, २७ असोज : गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ । आज गृहमन्त्रालयमा सुरक्षा

दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आगलागी

काठमाडौँ, २६ असोज : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आज साँझ लागेको आगो निभाइएको छ । विद्युत् सर्ट भई

राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान 

नारायण ढुङ्गाना । काठमाडौँ, २६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण 

भक्तपुर, २६ असोज : बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक हुनुभई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको

काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ, २६ असोज : कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम एक बजेदेखि शुुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

काठमाडौँ, २६ असोज : मानव अधिकार तथा शान्ति समाजले स्व कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र स्व राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान गरी दुई पुरस्कार स्थापना गरेको छ । स्रष्टा

बडहरे बस दुर्घटनाका ८१ घाइते उपचारपछि घर फर्के

मेलम्ची, २६ असोज : बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.