
पूर्णप्रसाद मिश्र । काठमाडौँ, २१ मङ्सिर : थापाथलीस्थित संयुक्त राष्ट्र सङ्घ ९युएन० स्तम्भ क्षेत्रमा रहेको वाग्मती नदी किनारको सबैजसो जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । वाग्मती सफाइ महाअभियानको ३४३औँ

काठमाडौँ, २१ मङ्सिर : आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउनुहुने भएको छ । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उहाँ आगामी पुस ५ गते नेपाल

काठमाडौँ, २० मङ्सिर : पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का), प्रकाशचन्द्र दाहाल माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्सर्ना गरेको छ । स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो

भोजपुर, २० मङ्सिर : भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौँ सीधा यातायात शुरु भएको छ । यही मङ्सिर १६ गतेदेखि सेवा दिँदै आएको सुपर खोटाङ भोजपुर यातायात प्रालिले जिल्ला प्रशासन कार्यालयमा
काठमाडौँ, २० मङ्सिर : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम यथास्थितिमा राख्न आदेश जारी गरेको छ । न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बारामा निमार्णाधीन विमानस्थलमा निर्माण प्रक्रिया यथास्थितिमा

काठमाडौँ, २० मङ्सिर : यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई

काठमाडौँ, २० मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध

काठमाडौँ, २० मङ्सिर : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको

चन्द्रकला भण्डारी । भद्रपुर, २० मङ्सिर : झापा जिल्ला प्रशासन कार्यालयले ‘परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासन र पारदर्शिताको क्षेत्रमा उदाहरणीय अभियान थालेको छ । सर्वसाधारण जनतालाई
काठमाडौँ, २० मङ्सिर : होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि