समाचार

सामाजिक सुरक्षामा एक लाख २९ हजार २४५ सूचीकृत

काठमाडौँ, १९ मङ्सिर : पछिल्लो एक सातामा साढे तेह्र हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सामेल भएका छन् । बुधबारसम्म एक लाख २९ हजार २४५ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका

गरिमा नघटाउन बारको ध्यानाकर्षण

काठमाडौँ, १९ मङ्सिर : नेपाल बार एशोसिएशनले न्याय परिषद् र न्यायपालिकाको गरिमा घटाउने गरी न्याय परिषद्का सदस्यलाई न्यायाधीश नियुक्त नगर्न माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले जारी गरेको

न्यायाधीश नियुक्ति गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौँ, १९ मङ्सिर : सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा सर्वोच्च अदालतमा

११ वर्षदेखि दाम्लोमा १४ वर्षीय बालक

खेमराज गौतम । गलकोट, १९ मङ्सिर : शारीरिक अपाङ्गता भएका एक बालकलाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित कुडुला गाउँमा १४ वर्षीय टीका

आगो लगाएर हत्या गरेको माइती पक्षको आरोप

डोटी, १९ मङ्सिर : शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या

‘आपसी सहयोग र सहकार्यबाट वातावरणीय समस्यासँग जुध्न सकिने’ 

काठमाडौँ, १८ मङ्सिर : नेपालका लागि पाकिस्तानका राजदूत डा मजार जाभेदले जलवायु परिवर्तनलगायत वातावरणीय समस्यासँग आपसी सहयोग र सहकार्यबाट जुध्न सकिने धारणा राख्नुभएको छ । हालै पाकिस्तानमा सम्पन्न प्रकृति संरक्षणका

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्शमा निर्णय लिइने : सचिवालय बैठक

काठमाडौँ, १८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धूम्बाराहीमा बसेको सचिवालय

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडा पुग्नुपर्ने बाध्यता 

दुई घण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीन वटा वडावासी दैनिक दुई

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

काठमाडौँ, १८ मङ्सिर : सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत

सीता एयरलाइन्सको तीन विमानस्थलमा परीक्षण उडान

ताप्लेजुङ, १७ मङ्सिर : सीता एयरले १ नं प्रदेशका तीनवटा विमानस्थलमा आज परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो । आगामी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.