
काठमाडौँ, २६ मङ्सिर : सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई आज ४.८ रिक्टरको परकम्प गएको छ । साँज ७ बजेर ११ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग,
निजगढ, २६ मङ्सिर : बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वाेच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुनेभएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब
कलैया, २६ मङ्सिर : विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही
ललितपुर, २६ मङ्सिर : पाटन दरबार सङ्ग्रहालयमा परम्परागत बाजा र पुराना तस्वीरको प्रदर्शनी शुरु भएको छ । नजिकै आएको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर सङ्ग्रहालयले उक्त प्रदर्शनी आयोेजना
सिमकोट, २६ मङ्सिर : हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा५ख ५३८४ नंको टिपर हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को तुम्कोट भिरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा

रामबहादुर थापा । बागलुङ, २६ मङ्सिर : चौबिसे राज्यका पालाको गलकोट कोतघर जीर्णोद्धार गरिने भएको छ । गलकोट नगरपालिका–३ स्थित कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

काशीराम शर्मा । बाँके, २६ मङ्सिर : गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूूर्ण बन्यो । घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ । कोहलपुरका

सिमकोट, २६ मङ्सिर : बिहानैदेखि भारी हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला
काठमाडौँ, २५ मङ्सिर : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु

काठमाडौँ, २५ मङ्सिर : इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली