समाचार

नेपाल–फ्रान्स परामर्श संयन्त्र स्थापना

काठमाडौँ, २७ मङ्सिर : द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमितरूपमा परामर्श गर्न नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ । दुवै देशका अधिकारीले उक्त

पत्रकारद्वारा प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ, २७ मङ्सिर : प्रेस काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नतिजा पुनरावलोकनको माग गर्दै आन्दोलनमा उत्रिएका

जीवित देवी कुमारीलाई मासिक रु १५ हजार भत्ता दिइने 

काठमाडौँ,२७ मङ्सिर : काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि

उच्च हिमाली क्षेत्रका लामा बस्ती सुनसान, संस्कृति जोगाउन धौ धौ

दाने बोहरा । सिमकोट, २७ मङ्सिर : हुम्लाका उच्च हिमाली क्षेत्रका लामा बस्ती यतिबेला सुनसान हुन थालेका छन् । हिमपात भएर चिसो अत्यधिक बढेपछि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका लामा

स्थानीयवासीको विरोध भए पनि निसर्दीघाटमा उत्खनन

सुशीला रेग्मी । बेझाड, २७ मङ्सिर : स्थानीयवासीले विरोध जनाए पनि रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीको निसर्दीघाटमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । घाटको संरचना बिग्रने भन्दै स्थानीयवासीले विरोध गरिरहेको अवस्थामा

नियम विपरीतका होर्डिङ बोर्ड हटाउन शुरु

काठमाडौँ, २७ मङ्सिर : सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियम विपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौँ महानगरपालिकाले शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन शुरु गरेको छ ।

उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा 

काठमाडौँ, २७ मङ्सिर : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार

मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

ठिनी, २७ मङ्सिर । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको

आज दिउँसोदेखि नारायणगढ–मुग्लिन सडक बन्द हुने

भरतपुर, २७ मङ्सिर : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको

भारतको बालगृहबाट दश नेपाली बालकको उद्वार

सर्लाही, २६ मङ्सिर : भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी आज नेपाल ल्याइएको छ । सामाजिक अभियान्ता सरोज रायले अपहरित तथा श्रमिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.