समाचार

यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान   

महेन्द्रनगर, १६ भदौं : सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका

सप्तरीमा हात्ती आतङ्क : ५ घरमा तोडफोड

सप्तरी,१६ भदौ : कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौं, १६ भदौ : पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी

तनहुँमा जनता आवासमार्फत १९९ घर निर्माण 

दमौली, १६ भदौ : जनता आवास कार्यक्रममार्फत तनहुँमा १९९ घर निर्माण गरिएको छ । गरिब तथा आर्थिकरुपमा विपन्न परिवार छनोट गरी जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका,

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी   

दार्चुला, १६ भदौ : लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५

प्रदेश २ सरकारद्वारा ४८ हजार किसानलाई अनुदान

धनुषा, १६ भदौ : कोरोना महामारीका कारण लामो समयदेखि जारी लकडाउनले निम्त्याएको समस्यामा परेका झण्डै ४८ हजार किसानलाई प्रदेश २ को सरकारले चार महिनाको व्याज अनुदान उपलब्ध गराएको छ ।

कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको निधन

काठमाडौं,१६ भदौ : पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय चालिसे लामो समयदेखि मुटुको समस्याका कारण उपचाररत थिए । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे

सात लाख मूल्य बराबरको अवैध औषधि बरामद

बनियानी, १६ भदौ : झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले करिब रु सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त

सर्लाहीमा अतिक्रमणको चपेटामा सरकारी तथा सामुदायिक वन   

सर्लाही,१६ भदौ : जिल्लामा सामुदायिक तथा सरकारी वन अतिक्रमणको चपेटामा परेको छ । सामुदायिक वन तथा सरकारी वनबाट सुकुम्बासी तथा तस्करहरुले दिन प्रतिदिन वनजन्य पदार्थ चोरी तस्करी गर्ने गरेका कारण

चितवनमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

चितवन, १६ भदौ : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.