समाचार

स्वास्थ्यमन्त्री ढकाल होम क्‍वारेन्टिनमा

काठमाडौं, २१ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकै परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालको परिवारका एकजना सदस्यलाई कोरोना पुष्टि भएको जानकारी मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर

पत्रकार महासंघ नुवाकोटमा सदस्यता विवाद, प्रदेश समितिमा उजुरी

नुवाकोट, २१ भाद्र : बिधानको भावना र उद्धेश्य भन्दा बाहिर गएर नेपाल पत्रकार महासंघको नुवाकोट जिल्ला शाखाले कुनै पनि दृष्टिबाट पत्रकारीतामा संलग्न नरहेका ६५ जना भन्दा बढीको नाम नयाँ सदस्यताका

स्याङ्जामा तास खेल्ने १९ सहित २२ जनालाई कोरोना संक्रमित पुष्टि

मिरा मल्ल । भदाै २१, स्याङजा : पुतलीबजार नगरपालिका स्याङ्जामा आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला

वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

काठमाडौं, २१ भदौ : वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । सरकारले राजधानीको महाबौद्धमा रहेको वीर

एक जिल्लामा बत्ती गए सुर्खेत, दैलेख र जाजरकोट अन्धकार  

दैलेख, २१ भदौ : कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा

दुई हजार प्रहरी कोरोना सङ्क्रमित, ९५० जना निको भए

काठमाडौँ, २१ भदौ : नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी

आजको मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङ्गसहित वर्षा

काठमाडौं, २१ भदौ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । जसका कारण प्रदेश १ र २

भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी

महोत्तरी, २१ भदौ : कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी)

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

पर्वत, २१ भदौ : छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको संख्या २८० पुग्यो

काठमाडौं, २० भदौ : कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.