
काठमाडौं, २८ भदौ : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा गएराति पहिरो गएको छ । भीरखर्कबाट सुरु भएको पहिरो भोटेकोसीतर्फ खस्नेक्रममा कम्तीमा १० घर बगाएको नगरप्रमुख निमाफुञ्जो शेर्पाले जानकारी दिए । कठिन भूगोलका

काठमाडौँ, २७ भदौ : मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार

चितवन, २७ भदौ : शनिबार चितवनमा दुई सैनिकको मृत्यु भएको छ । चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको हो । गणको कम्पाउण्डमा रहेको

दोलखा, २७ भदौ : दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा आज एक मजदूरको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका

बुटवल, २७ भदौ : समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको

काठमाडौँ, २७ भदौ : विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ ।

कास्की, २७ भदौ : पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना

काठमाडौं, २७ भदौ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । विष्फोटको शक्तिशाली आवाजले स्थानीय त्रसित देखिन्थे । स्थानीहरु घटनास्थलमा तुरुन्तै जम्मा भएर घाईतेको उद्दार गरी

काठमाडौँ, २६ भदौ : नेपाल पत्रकार महासङ्घले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न भई फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानूनी दायरामा ल्याउन सरकारसँग

काठमाडौँ, २६ भदौ : प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक सङ्घबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ । यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर