समाचार

चितवनमा कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक

चितवन, २६ भदौ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

रुपन्देही, २६ भदौ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक

आजको मौसम पूर्वानुमान

काठमाडौं, २६ भदौ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ भने, पश्चिम

उच्च जोखिमका कैदीबन्दीलाई छुट दिन सर्वोच्च अदालतको निर्देशनात्मक आदेश

काठमाडौँ, २५ भदौँ : सर्वोच्च अदालतले कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना

तीन सातापछि उपत्यकामा चहलपहल 

काठमाडौँ, २५ भदौ : काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार,

कोरोना सङ्क्रमितलाई अस्पतालमा लैजाने बाकस निर्माण

गलेश्वर, २५ भदौ : राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रमितलाई अस्पतालमा पु¥याउने बाकस निर्माण गरेको छ । खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले

घाँस काट्न जाँदा लडेर आमा र गर्भेशिशुको मृत्यु

सिन्धुपाल्चोक, २५भदौ : सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा

बाढीले सालझण्डी–ढोरपाटन सडकको १० किलोमिटर क्षति, उद्दार र राहतमा सकस

बाग्लुङ, २५ भदौ : जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष

दुईवर्षे कार्यकाल सफल रहेको प्रधानसेनापतिको दाबी   

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गर्नुभएको छ । दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज

अवरुद्ध सडक डेढ महिनापछि पुनःसञ्चालन

बाग्लुङ, २४ भदौ : अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे, रायडाँडा जाने सडक अवरुद्ध भएको डेढ महिनापछि पुनःसञ्चालन भएको छ । गत साउनको १ गते  तित्याङस्थित बुकेनीमा ठूलो पहिरो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.