राष्ट्रिय

कोरोनाका कारण विदेशमा रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना अलमलमा

काठमाडौं, २२ असार : कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच

साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?

काठमाडौं, २२ असार : देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९

निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता आह्वान

काठमाडौं, २१ असार : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म

उपत्यकामा ५६२ सहित थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २२११ संक्रमणमुक्त

काठमाडौं, २१ असार : पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा

भारत जानेको लर्को

काठमाडौं, २१ असार : भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो। घरमा

काठमाडौं उपत्यकामा असार ३१ सम्म निषेधाज्ञा, जोर-बिजोर प्रणाली हट्यो

काठमाडौं, २१ असार : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन

उपत्यकामा ४६१ सहित थप १६०३ जनामा कोरोना संक्रमण, २५५२ संक्रमणमुक्त

काठमाडौं, २० असार : पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८७६ जनाको पीसीआर परीक्षणमा १०४२ र ३२५६ जनाको एन्टिजेन परीक्षणमा

उपत्यकामा ३७६ सहित थप २३२८ जनामा कोरोना संक्रमण, ३०६६ जना संक्रमणमुक्त

काठमाडौं, १९ असार : पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १३३ परीक्षणबाट उक्त

सबैले कोरोनाको खोप लगाउन पाउँछन्, अभाव हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन् । नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा

खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने

काठमाडौं, १९ असार : कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ । सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.