मुख्य समाचार

फेवातालमा डुङ्गा सञ्चालन

कास्की, ६ साउन : पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा

उपत्यकामा ६९७ सहित थप २८३८ जनामा संक्रमण, १४१५ संक्रमणमुक्त

काठमाडौं, ६ साउन : पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर

चित्रकलाका शिखर पुरुष उत्तम नेपालीको निधन

काठमाडौं, ६ साउन : नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको

आज मुस्लिम धर्मावलम्बीको बकर इद पर्व, सार्वजनिक बिदा

पूर्णप्रसाद मिश्र । काठमाडौं, ६ साउन : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको

एमाले केन्द्रीय कमिटीमा कार्यदलको १० बुँदे सहमति वितरण

काठमाडौं, ५ साउन : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा वितरण गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यदलको १०

कतार एयरलाइन्स विश्वकै सबैभन्दा उत्कृष्ट हवाई सेवा प्रदायक

काठमाडौं, ५ साउन : विश्वको उत्कृष्ट एयरलाइन्स–२०२१ सूचीको नम्बर एकमा योवर्ष कतार एयरलाइन्स परेको छ । कोरोनाको अवधिमा पनि सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरेका कारण अष्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन

कक्षा १२ काे परीक्षा साउन ३१ गतेबाट सुरु हुने

काठमाडौं, ५ साउन : कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । कोरोनाका कारणले रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ ।

उपत्यकामा ७१९ सहित थप ३१०८ जनामा कोरोना संक्रमण, १५९५ संक्रमणमुक्त

काठमाडौं, ५ साउन : पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट

उपत्यकामा ४७४ सहित थप २४४५ जनामा कोरोना संक्रमण, १२५८ संक्रमणमुक्त

काठमाडौं, ४ साउन : पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ ।

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५

काठमाडौं, ३ साउन : नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। देउवाले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.