मुख्य समाचार

यसपालीको दशैँमा न घर लिपपोत, न गाउँमा चहलपहल

दुर्गा देवकोटा । टीकापुर, ३ कात्तिक : विगतका दशैँमा टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दशैँ मनाउन मन

दशैँ मनाउन गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौं, ३ कात्तिक : दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर

स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्ता छैन : ‘बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता पाउने नेता ?’

काठमाडौं, ३ कात्तिक : सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने भनेर ३ चैतमा गरेको निर्णय देशको जेठो

गुह्येश्वरी मन्दिरमै ‘खिइयो’ २ किलो सुन

काठमाडौं, ३ कात्तिक : पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला र

रोमाञ्‍चक सुपर ओभरमा पन्जाब र कोलकाताको जित

काठमाडौं, ३ कात्तिक : किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा

नवरात्रिको तेस्रो दिन : चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

काठमाडौं, ३ कात्तिक : नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाप्रति समर्पित छ । चन्द्रघण्टा देवीको निधारमा अर्धचन्द्र रहेको छ । यसैकारण यी देवीलाई चन्द्रघण्टा देवी नाम राखिएको हिन्दु धर्ममा उल्लेख छ ।

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याउनुभएको छ । ‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री

काठमाडौँ, २ कात्तिक : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि

नेप्सेमा साढे पाँच अङ्कको गिरावट 

काठमाडौँ, २ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८०

रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने

काठमाडौँ, २ कात्तिक : पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.