मुख्य समाचार

बडादशैँका अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र

दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

काठमाडौँ, ७ कात्तिक : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार  

लुम्बिनी, ७ कात्तिक : लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार 

कर्णाली, ७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको सर्लाहीको चिनी उद्योग सञ्चालनको तयारीमा 

सर्लाही, ७ कात्तिक : उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने

लोपोन्मुख दशैँका लोक परम्परामा महामारीको मार

गोपालप्रसाद बराल । महोत्तरी, ७ कात्तिक : मिथिलामा चाडपर्व विशेषका लोक परम्परा र संस्कृति अब बिरानो बनेका छन् । गाउँ नगर बस्तीमा नौरथ (नवरात्र) लागेको छनक दिने ‘ढोल’ बज्न छाडेको

महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला शुरु 

जलेश्वर, ७ कात्तिक : महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला

हराउँदै पिङ खेल्ने संस्कृति

लमजुङ, ७ कात्तिक :  हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही

श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु 

ललितपुर, ७ कात्तिक : बडादशैंँ पर्व नमनाउने क्षेत्र ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज रुद्रायणी देवीको

शहीद भीमदत्तका नाममा आदर्श बस्तीको काम शुरु 

डडेल्धुरा, ७ कात्तिक : अमरगढी नगरपालिका–२ स्थित शहीद भीमदत्त पन्तको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न अमरगढी नगरपालिका अग्रसर भएको छ । नगरपालिकाले शहीद पन्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीका रुपमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.