मुख्य समाचार

नवदुर्गाको तान्त्रिक नृत्य शुरु

भादगाउँ, कात्तिक १० : तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने परम्परा

पन्जाबको ‘प्ले अफ’ सम्भावना बलियो, कोलकाता ८ विकेटले पराजित

काठमाडौं, ११ कात्तिक : किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो 

भक्तपुर, १० कात्तिक : हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने

कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोपमा लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना

लन्डन, १० कात्तिक : बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब

उपत्यकामा ८९४ सहित १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना डिस्चार्ज

काठमाडौं, १० कात्तिक : पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर

परेवा संरक्षणमा जुट्यो कुम्मायक गाउँपालिका

पाँचथर, १० कात्तिक : जिल्लाको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौं, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन् । शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १० कात्तिक : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा

आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपतिद्वारा टीका ग्रहण

काठमाडौँ, १० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय,

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम 

वासिङ्टन, १० कात्तिक : अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो । अमेरिकाको विदेश मन्त्रालयले सो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.