मुख्य समाचार

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते   

काठमाडौँ, २० कात्तिक : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक

अमेरिकी राष्ट्रपतिमा बाइडेन जितनजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने   

वासिङ्टन, २० कात्तिक : अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बन्नु भएका जो बाइडेन जितको नजिक पुग्नु भएको छ । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उहाँले निलो पर्खाल बनाउनु

महामारीमा होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित

वासिङटन, २० कात्तिक : कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख्र तेत्तिस हजारभन्दा बढीको मृत्यु, ४ करोड ८६ लाख २१ हजारभन्दा बढी संक्रमित

वासिङटन, २० कात्तिक : चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्व विद्यालयले बिहीबार

पेरिस सम्झौताबाट अमेरिका बाहिरिएकोमा राष्ट्रसंघद्वारा दुःख व्यक्त   

न्युयोर्क, २० कात्तिक : संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोका संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्यलगायतका देशहरुले पनि उक्त सम्झौताबाट बाहिरिएकोमा दुःख

उत्तर कोरियामा सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिवन्ध

प्योङयाङ, २० कात्तिक : उत्तर कोरियामा नयाँ दुई ओटा कानुन कार्यान्वयनमा ल्याइएको छ । एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड

अर्को पटकदेखि विधान सभा निर्वाचन नलड्ने नितिश कुमारको घोषणा   

पटना, २० कात्तिक : भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफु विधान सभामा उम्मेदबार नबन्ने घोषणा गर्नुभएको छ । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उहाँले आफ्नो लागि अहिलेको

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा   

प्रिस्टिना, २० कात्तिक : युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ । उहाँमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उहाँले आफ्नो

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान   

काठमाडौँ, २० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा

नेप्से परिसूचक ४.४७ बिन्दुले ओरालो

काठमाडौँ, २० कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.