मुख्य समाचार

अत्यधिक धूवाँ फाल्ने ३८ सवारीसाधन कारबाहीमा

काठमाडौं, १६ मंसिर : ट्राफिक प्रहरीले अत्यधिक धूवाँ फाल्ने ३८ सवारीसाधनमाथि कारबाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका तथा अत्यधिक धूवाँ फाल्ने

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, १६ मंसिर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत,

किसानलाई भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

१६ मंसिर, मोरङ:  जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । “कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं, १५ मंसिर : प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।  निर्वाचन आयोगले अपरान्ह ४ः ००

तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे आठ अर्ब

काठमाडौं, १५ मंसिर : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।  चालु आवका साउन, भदौ र असोजसम्मको

तेत्तीस प्रतिशतले घट्यो कृषिवस्तुको आयात

काठमाडौं, १५ मंसिर : वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण

प्रत्यक्षमा कांग्रेस पहिलो, समानुपातिकमा एमाले

काठमाडौं, १५ मंसिर : प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

काठमाडौं, १५ मंसिर : युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ

स्वतन्त्रका कारण २५ सिट गुमेको एमालेको निष्कर्ष

काठमाडौं, १४ मंसिर : नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

काठमाडौं, १४ मंसिर : एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.