मुख्य समाचार

४७ वर्ष लामो सम्बन्धमा ब्रेक : ओली–नेपाल नदीका दुई किनारा

काठमाडौं, १७ चैत : समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट निलम्बन गरेपछि

बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले चुम्यो त्रिदेशीय कप फुटबलको उपाधि

विक्रम गिरी । काठमाडौँ, १६ चैत : त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराई मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश   

काठमाडौँ, १६ चैत : सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा

एमालेद्वारा नेपाल र रावल ६ महिनाका लागि निलम्बित 

काठमाडौँ, १६ चैत : नेकपा (एमाले)ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टिकरण

खोप हस्तान्तरण नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताउनुभएको छ

चीन सरकारले अनुदानमा दियो कोभिड–१९ विरुद्धको आठ लाख ‘भेरोसेल’ खोप

काठमाडौँ, १६ चैत : चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे काठमाडौँ

पत्रकार महासङ्घ ६६औँ वर्षमा   

काठमाडौँ, १६ चैत : नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम

वायु प्रदूषणका कारण ४ दिन शिक्षण संस्था बन्द हुने

काठमाडौँ, १६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने

प्रधानमन्त्री–सभामुख भेटको सन्देश

काठमाडौं, १६ चैत : प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुखकै आग्रहमा प्रधानमन्त्रीसँग भएको भेटको एउटै उद्देश्य हो – ससंदलाई जनमुखी, जीवन्त, प्रभावकारी

चीनबाट कोरोनाविरुद्धको आठलाख डोज खोप आज आइपुग्दै

काठमाडौं, १६ चैत : चीनले अनुदानमा दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । यो खोप सोमबार राति ८:३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने विमानस्थल नेपाल वायु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.