मुख्य समाचार

संक्रमितको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १९ बैशाख : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

काठमाडौं, १९ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका छन् ।  वैशाख २७ गते आफूले सदनबाट विश्वासको मत लिने आज बसेको मन्त्रिपरिषद बैठकमा उनले यसबारे जानकारी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त

काठमाडौं, १९ बैशाख : एकल बहुमतको सरकार बनाउन आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले

उपत्यकामा ३५९५ सहित थप ७२११ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख : पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

कोरोना संक्रमित बढेपछि २९ जिल्लामा निषेधाज्ञा

काठमाडौं, १९ बैशाख : कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ। योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ। त्यसमध्ये १९ जिल्लामा पहिलेदेखि

सकिएकै छैन धरहराको ४० प्रतिशत काम

काठमाडौं, १९ बैशाख : बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट

निषेधाज्ञामा हिँड्न पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

काठमाडौं, १९ बैशाख : पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई

फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

काठमाडौं, १९ बैशाख : तराई/मधेस द्रुतमार्ग  (फास्ट–ट्र्याक)  आयोजना निर्माणकार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  गर्ने गरी  नेपाली  सेनाले आवश्यक  निर्माण  प्रक्रिया अगाडि  बढाएको छ । (फास्ट–ट्र्याक)  परियोजना  निर्माण  बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा  प्रश्न

संकटका बेला अत्यावश्यक वस्तुको भाउ लाग्यो उकालो

काठमाडौं, १९ बैशाख : कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं, १९ बैशाख : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.