मुख्य समाचार

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू, के-के खुल्छ?

काठमाडौं, २१ जेठ : काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी रहने भए पनि आजदेखि भने केही खुकुलो बनाइएको

एमाले एकता वा विभाजन : ‘बल ओली कोर्टमा’

काठमाडौँ, २१ जेठ : नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्। बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष

संवैधानिक सकसमा कांग्रेस

काठमाडौँ, २१ जेठ : तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुन्छ

सामाजिक सुरक्षा कोषमा असार मसान्तभित्रै सूचीकरण हुन ताकेता

काठमाडौँ, २१ जेठ : सरकारले सामाजिक सुरक्षा कोषमा सहभागी नभएका रोजगारदातारप्रतिष्ठानहरूलाई सहभागी गराउन ताकेता गर्न थालेको छ । महामारीकै बीचमा समयसीमा तोक्दै असार मसान्तभित्र सूचीकरण हुन सम्पूर्ण निजी तथा संगठित संस्थाहरूलाई

बन्ने भयो नेपालको पहिलो यानसेतु विमानस्थल

काठमाडौँ, २१ जेठ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात्  एरोब्रिज  भनेको  टर्मिनल  भवनको  प्रस्थान  कक्षबाट  सीधै  जहाजभित्र प्रवेश गर्न मिल्नेगरी

ठाकुर पक्षका ६ सदस्य कित्ता परिवर्तन गरी यादव समूहमा

काठमाडौँ, २१ जेठ : जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

काठमाडौँ, २१ जेठ : निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् ।

चाइनिज ताइपेईविरुद्ध नेपालको दोस्रो जित

काठमाडौँ, २१ जेठ : फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्दै

उपत्‍यकामा २०५७ सहित थप ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ संक्रमणमुक्त

काठमाडौं, २० जेठ : पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक

काठमाडौं महानगरपालिकाद्वारा पुनः एन्टिजेन परीक्षण शुरु

काठमाडौं, २० जेठ : काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारी अनुरुप

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.