मुख्य समाचार

मेलम्ची बजारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ : प्रधानमन्त्री ओली

सिन्धुपाल्चोक, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको

ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा

ताप्लेजुङ, २६ असार : कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज

उपत्यकामा ४१४ सहित थप २१६९ जनामा कोरोना संक्रमण, १४३२ जना संक्रमणमुक्त

काठमाडौं, २६ असार : पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६

मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

सिन्धुपाल्चोक, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका

राखेपद्वारा खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता

काठमाडौं, २६ असार : राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको स्वास्थ्य उपचारका लागी राष्ट्रिय ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सेन्टरले खेलाडीका लागि २४सै घण्टा इमर्जेन्सी, रक्तसञ्चार, फार्मेसी, रेडियोलोजी/इमेजिङ, प्याथोलोजी ल्याब सेवा,

कोरोनाभन्दा भोकमरी डरलाग्दोः विश्वमा प्रत्येक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु

काठमाडौं, २६ असार : बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ । अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनमा कोरोना भाइरसका कारणभन्दा भोकमरीबाट मर्नेको संख्या

प्रधानमन्त्री ओली हेलम्बु पुगे, मेलम्ची सुरुङको हवाई निरीक्षण गर्ने

सिन्धुपाल्चोक, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी-पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन्। प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन्। यसपछि उनी मेलम्ची

तरकारीको मनपरी भाउ

काठमाडौं, २६ असार : पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको  मागअनुसार  आपूर्ति  नहुँदा  मनपरी भाउ बढेको हो । चार

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

काठमाडौं, २६ असार : आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

काठमाडौं, २६ असार : कार्गो ढुवानीका  लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको  छ । शुक्रबार  नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको  लेटर अफ  एक्सचेन्जमा सहमति  जुटेसँगै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.