कर्णाली प्रदेश

गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेश अध्यक्षमा सेन

सुर्खेत, २७ माघ : गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । महासङ्घको वीरेन्द्रनगरमा आज सम्पन्न अधिवेशनले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको नेतृत्वमा १५

तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य जरुरी : मुख्यमन्त्री शाही

सुर्खेत, २६ माघ : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको आज

कर्णाली प्रदेश विपदको उच्च जोखिममा

सुर्खेत, २५ माघ : मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपदका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा

‘पूर्वाधार विकास प्राधिकरण’ गठन गर्न सैद्धान्तिक सहमति

सुर्खेत, २३ माघ : कर्णाली प्रदेश सरकारले ‘पूर्वाधार विकास प्राधिकरण’ गठन गर्ने सम्बन्धमा बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेको ‘पूर्वाधार विकास प्राधिकरण’

दोहोरो कर लगाएको भन्दै अटो व्यवसायी धर्नामा

सुर्खेत, २३ माघ : सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन् । उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा

‘शहीद स्मारक निर्माण गरिने’

वीरेन्द्रनगर, २२ माघ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदको स्मृतिमा राजधानी सुर्खेतको मुख्य चोकमा स्मारक निर्माण गरिने बताउनुभएको छ । शहीदहरुको बलिदानीले कर्णाली

कर्णाली संसदद्वारा एक वर्षमा १७ कानून निर्माण

सुर्खेत, १९ माघ : कर्णाली प्रदेशसभाले एक वर्षको अवधिमा १७ वटा कानून निर्माण गरेको छ । प्रदेशसभा सचिवालयले अर्थसँग सम्बन्धित विधेयकका अतिरिक्त अन्य १७ वटा कानून पारित गरिसकेको जनाएको छ

कानून मन्त्रालय र प्रदेश प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत, १८ माघ : कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कानून मन्त्रालयले कर्णाली प्रदेशभरि

‘कर्णाली प्रदेश परामर्श बैठक’ सम्पन्न

सुर्खेत, १७ माघ : राष्ट्रिय योजना आयोगले २५ वर्षे दीर्घकालीन सोचसहितको पन्ध्रौँ योजनाको आधारपत्र सम्बन्धी ‘कर्णाली प्रदेश परामर्श बैठक’ सम्पन्न गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि आजसम्म सञ्चालन

विषयगत छलफलमा प्रदेश समन्वय परिषद् बैठक

सुर्खेत, १५ माघ : कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ । आर्थिक समृद्धि, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह, कानून निर्माण,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.