अन्तर्राष्ट्रिय

ट्वीटरका संस्थापक डोर्सेले १ अर्ब डलर सहयोगको घोषणा 

वासिङ्टन, २६ चैत : सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ

काँग्रेस नेतृ सोनियाद्वारा निर्माण श्रमिकलाई आपत्कालीन राहतको व्यवस्था गर्न सरकारसँग आग्रह 

नयाँ दिल्ली, ११ चैत : भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले कोरोना भाइरस सङ्क्रमणबाट सिर्जित आपतकालीन अवस्थामा निर्माण क्षेत्रका श्रमिकलाई राहत मिल्नेगरी विशेष उपायको खोजी गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई मङ्गलबार आग्रह

भारतमा कोरोनाको नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने   

नयाँ दिल्ली, ११ चैत : विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरुको नमुना सङ्कलन घरमै व्यवस्था छिट्टै हुने बताइएको छ ।

कश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्ला रिहा

श्रीनगर, ११ चैत : झण्डै आठ महिनाको नजरबन्दपछि कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लालाई मङ्गलबार रिहा गरिएको छ । उहाँलाई २३२ दिनपछि रिहा गरिएको हो । भारतको केन्द्र सरकारले जम्मू कश्मीरको

दिल्लीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन

नयाँ दिल्ली, ११ चैत : भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा

उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी

उहान, चीन, ११ चैत : नयाँ कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण

अमेरिकी प्रथम महिला मेलानीयामा कोरोना संक्रमण देखिएन

वासिङ्टन, ११ चैत : अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ । ह्वाइट हाउसमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मेलानीयाको स्वास्थ्य परीक्षण

कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

लण्डन,११ चैत : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न ‘लकडाउन’ को घोषणा गर्नु भएको छ । सर्वसाधारणलाई

कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को मृत्यु

जेनेभा ११ चैत : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन

अफगानिस्तानलाई दिइँदै आएको सहयोगमा कटौती गर्ने अमेरिकाको घोषणा

दोहा, ११ चैत : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार अफगानिस्तान सरकारलाई दिइँदै आएको सहयोगमा भारी कटौती गर्ने घोषणा गर्नु भएको छ । काबुल गएको अमेरिकी मिसनले अफगान नेताहरुबीच मध्यस्थता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.