
तेहरान, ९ चैत : इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताउनुभएको छ । आइतबार इरानमा थप १२९ जनाको मृत्यु

रायपुर, भारत, ९ चैत : सयौं माओवादी विद्रोहीद्वारा मध्य भारतको छत्तीसगढ़ राज्यमा शनिबार गरेको आक्रमणमा १७ प्रहरीको मृत्यु भएको भारतीय अधिकारीले पुष्टि गरेका छन् । सुकमा जिल्लाको जंगलमा रहेको पुलिस

कुन्दुज, ९ चैत : अफगानिस्तानमा आइतबार भएको झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सुरक्षाकर्मी र २४ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।

नयाँ दिल्ली, ९ चैत : भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कफ्र्यु लगाइएको छ ।

जाग्रेब, ९ चैत : पूर्वी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किनुका साथै विद्युतका पोलहरुमा क्षति पुगेको छ । युरोपेली

जेनेभा, ९ चैत : महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८

सिड्नी, ९ चैत : अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने

वासिङ्टन, ९ चैत : अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उहाँकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उहाँकी

हेलसिन्की, ८ चैत : फिनल्याण्डले शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको जानकारी गराएकोे छ । फिनल्याण्ड सरकारले यूरोपेली यस मुलुकमा कोरोना भाइरसको सङ्क्रमण ५२१ जनामा सङ्क्रमण भएको

नयाँ दिल्ली, ८ चैत : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी