अन्तर्राष्ट्रिय

कोरोनाभाइरसको महामारीकै बीच दक्षिण कोरियामा संसदको चुनाव   

सियोल, ३ वैशाख:  कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए । राष्ट्रपति मून

डब्लुएचओलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

काठमाडौँ, वैशाख ३: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताए लगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले वक्तव्य जारी गरेर कुनै पनि अवस्थामा अहिले सहयोग

बेलायतको कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशत कमी आउने

लण्डन, वैशाख २ : सन् २०२० मा बेलायती अर्थतन्त्र १३ प्रतिशतले सङ्कुचित हुनसक्ने वित्तीय जिम्मेवारी प्राप्त कार्यालय (ओबीआर)ले मङ्गलबार प्रकाशित गरेको प्रक्षेपण प्रतिवेदनमा बताइएको छ । “सन् २०२० मा वार्षिक

मुद्राकोषले ऋण भुक्तानीको समय ६ महिना थप्यो   

राष्ट्रसंघ, न्यूयोर्क, २ वैशाख : अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना

भारतले तीन हप्ता लम्ब्यायो लकडाउन

नयाँ दिल्ली, २ वैशाख: भारतले थप तीन हप्ताका लागि लकडाउन लम्ब्याएको छ । राष्ट्रको नाममा मंगलबार विहान सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन

क्यानाडाले ल्यायो ५२ अर्ब अमेरिकी डलरको अनुदान कार्यक्रम

मन्ट्रियल, क्यानाडा, ३० चैत : क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस

कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल 

गोवा, ३० चैत : भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार

कोभिड–१९ को अर्थ राजनीति   

एकराज पाठक काठमाडौँ, २९ चैत : कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम

भारतमा २४ घन्टामा १ हजार ३५ नयाँ संक्रमित, ४० को मृत्यु

मुम्बइ, २९ चैत: भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो । शनिबार बिहानको तथ्यांकअनुसार

अमेरिकामा रोजगारी गुमाउनेको संख्या करिव २ करोड

न्यूयोर्क, २८ चैत : कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.