वासिङ्टन, संयुक्त राज्य अमेरिका, २३ कात्तिक : अमेरिकाले आफ्नो दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुने जनाएको छ । अमेरिकामा ट्रम्प प्रशासनले होमल्याण्ड सेक्युरिटि
पेरिस, कात्तिक २३ : निकोलस म्याथ्यूको उदासी किशोरको कथालाई फ्रान्सको प्रतिष्ठित प्रिम्स गोन्कर्ट साहित्य पुरस्कारद्वारा हालै सम्मानित गरिएको छ । उहाँको दोस्रो उपन्यास लेयर्स इन्फ्यान्टस एपेक्स एक्स (उनीहरूपछिपछि बच्चाहरू) नामक
ढाका, बङ्गलादेश, २२ कात्तिक : बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन् । सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई
आउजेण्ड ओक्स, संयुक्त राज्य अमेरिका, २२ कात्तिक : संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको
नयाँ दिल्ली, भारत, २१ कात्तिक : विमुद्रिकरण लागु गरिएको दोस्रा बर्ष लाग्दा पनि यसको सान्दर्भिकतालाई केन्द्र सरकारले अझै पनि पुष्टि गर्न नसकेको आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्य मन्त्री
मेक्सिको, २२ कात्तिक : एउटा ठूलो ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा परी मेक्सिकोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरू १६ जना घाइते भएको अधिकारीहरूलाई उद्धृत
वासिङ्टन, २२ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको प्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न
हरारे, २२ कात्तिक : जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी
जोहानेसबर्ग, दक्षिण अफ्रिका, २१ कात्तिक : दक्षिण अफ्रिककामा देखिएको अर्थतन्त्रलाई लिएर यहाँका नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि आगामी बर्षको मे महिनामा निर्वाचन गरिने भएको यहाँका अधिकारीहरूले बुधबार जनाएका छन् । दक्षिण
तेहरान, २१ कात्तिक : तेहरानको कथित आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई नियन्त्रण गर्न भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरूद्ध घोषणा गरेको तेल तथा आर्थिक प्रतिबन्ध लागु भएपछि तेहरानको अमेरिकाविरुद्ध थप आक्रोशित आवाज