अङ्कारा, टर्की, २४ कात्तिक : टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले
जकार्ता, इन्डिोनेसिया, २४ कात्तिक : दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ । अक्टोबर २९मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको
क्वाला ए नाव, अफगानिस्तान, २४ कात्तिक : अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू
पाराडिज, अमेरिका, २४ कात्तिक : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण मृत्यु हुनेहरुको संख्या बढेर नौ पुगेको छ । शुक्रबार भएको घटनाका कारण अरु हजारौ स्थानीय बासिन्दा
दमासकस, २४ कात्तिक : अमेरिका नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ । सिरियाको पूर्वी प्रान्त डेइर अल जौरमा यो घटना भएको अधिकारीहरुलाई
वासिङ्टन, २४ कात्तिक : चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसबीच वासिङ्टनमा शुक्रबार अपराह्न भेटवार्ता भएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ । उहाँहरुबीच दुई देशबीचको सैनिक सम्बन्धका
श्रीलङ्काका राष्ट्रपतिद्धारा संसद विघटन कोलम्बो, २४ कात्तिक : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागु हुनेगरी संसद विघटन भएको घोषणा गर्नुभएको छ । आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद
लसएन्जेलस, २४ कात्तिक : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण शुक्रबार मात्र पाँच जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरुको सवारी साधनलाई
वासिङटन, २३ कात्तिक : अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न अयोग्य हुने भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले लागू गरेको नियमबमोजिम लगाइएको निषेधाज्ञा उल्लंघन
बेरुत, २३ कात्तिक : सिरियाको सरकारी सुरक्षाकर्मीहरूको आक्रमणमा परी शुक्रबार कम्तीमा २३ जना लडाकू मारिएका छन् । जैशा अल इज्जा नामक विद्रोही समूहको नियन्त्रणमा रहेको इड्लीब प्रान्तको एउटा ठाउँमा भएको