अन्तर्राष्ट्रिय

अमेरिकी हतियारका लागि यूरोपले रक्षा बजेट बढाउन हुँदैन : म्याक्रोँ

पेरिस, कात्तिक २५ : अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि

पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिने : प्रधानमन्त्री खान

इस्लामावाद, पाकिस्तान, २५ कात्तिक : पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताउनुभएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको

म्याक्रोँद्वारा विश्व नेताहरूलाई शान्तिका लागि पहल गर्न आग्रह

पेरिस, २५ कात्तिक : फ्रान्सले विश्व शान्तिका लागि जनमत सिर्जना गर्न एक भई काम गर्न विश्व नेताहरूसँग आग्रह गरेको छ । प्रथम विश्व युद्धको अन्त्य भएको १०० बर्ष पुगेको अवसरमा

बङ्लादेशको विपक्षी पार्टीले निर्वाचनमा भाग लिने

ढाका, २५ कात्तिक : बङ्लादेशको प्रमुख प्रतिपक्षी दलले अर्को महिना हुने आम निर्वाचन बहिस्कार नगर्ने निष्कर्षमा पुगेको छ । बङ्लादेशका प्रधानमन्त्री शेख हसिनालाई चुनौती दिँदै निर्वाचन लड्ने निष्कर्षमा पुगेको विपक्षी

भारतको मध्यप्रदेशमा ३१ जनामा जिका भाइरस

नयाँदिल्ली, २५ कात्तिक : भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्

क्यालिफोर्निया आगलागीमा मृत्यु हुनेहरुको संख्या २३ पुग्यो

म्याराडाइज, अमेरिका, २५ कात्तिक : अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम

युक्रेनको पूर्वमा चुनाव, पश्चिमा राष्ट्र र किभको विरोध

डोनेस्क, युक्रेन, २५ कात्तिक : विद्रोहीको प्रभाव क्षेत्र मानिएको पूर्वी युक्रेनमा आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पश्चिमा मुलुकहरुले युक्रेनी शान्ति वार्तालाई नोक्सान नगर्न मस्कोसँग पटकपटक

यमनमा ६१ लडाकू मारिए

होडेडा, यमन, २५ कात्तिक : गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकू मारिएका छन् । सरकारी फौजको कारबाहीमा परेर अन्य दर्जनौ घाइते पनि

फ्लोरिडामा पुनः मतगणना, तनाव सिर्जना

टाल्लाहास्सी, फ्लान्डर्स, २५ कात्तिक : संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको सिनेट र गभर्नरको मतगणनाको नतिजा सार्वजनिक भए पनि यहाँ पुनः मतगणना जारी छ । अमेरिकी मध्यावधि निर्वाचनमा निकै महत्वका साथ हेरिएको

आणविक सम्झौताको मर्मलाई सुरक्षा गर्न इरानको आग्रह

तेहरान, २४ कात्तिक : आणविक सम्झौताका अमेरिका बाहेकका अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्म अनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले शनिबार आग्रह गरेको छ । सम्झौता अनुसार अघि बढ्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.