
बेरुत, २३ साउन : लेबनानको भ्रमणमा बेरुत पुग्नु भएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयबासीहरुले बेरुतको बन्दरगाह बिस्फोटका लागि लेबनानी नेताहरु जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् । बिस्फोटको प्रत्यक्ष

वासिङ्टन, २३ साउन : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ । त्यस वार्ताका क्रममा उहाँहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी

टोकियो, २२ साउन : कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा टोयोटा मोटर कर्पोरेसनबाट बनेका सवारी साधनलगायतका सामग्रीको व्यापारमा कमी आउँदा नाफामा ६४.१ प्रतिशत (६.९२ अर्ब अमेरिकी डलर) ले

कोलम्बो, २२ साउन : श्रीलङ्कामा सत्ताधारी राजापाक्ष परिवार अझ शक्तिशाली भएर सत्तामा रहने देखिएको छ । हालै भएको निर्वाचनमा सत्तारुढ दलले अत्यधिक मत पाएको प्रारम्भिक विवरणहरूले देखाएकाले उनीहरू थप शक्तिशाली

वाशिङ्टन, २२ साउन : राष्ट्रपतीय निर्वाचन आयोगले निर्धारण गरेको बहस कार्यतालिकालाई थप्न र बहस कार्यक्रम सेप्टेम्बरको सुरूदेखि नै सञ्चालन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः निर्वाचन अभियानले माग गरेको छ

बेरुत २२ साउन : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक

वासिङ्टन, २२ साउन : अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख

नयाँदिल्ली, २२ साउन: भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ । गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको

सानफ्रान्सिस्को, २२ साउन : सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश प्रवाहित

ढाका, २१ साउन : बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ । देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक