अन्तर्राष्ट्रिय

रूसले २०२१ सम्ममा कोरोनाभाइरस नियन्त्रणका लागि खोपको लाखौँ मात्रा उत्पादन गर्ने दावी

मस्को, १९ साउन : रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ । रूसले

कोभिड–१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार गरिएको डब्लुएचओको भनाइ

जेनेभा, १९ साउन : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताउनुभएको छ । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा

युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

पेरिस, १९ साउन : कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण 

वासिङ्टन, १९ साउन : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष

अफगान कारागारमा आइएसको हमला, ३७ जना मारिए 

जललावाद, अफगानिस्तान, १९ साउन : अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको सङ्ख्या ३७ पुगेको छ । देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ९२ हजार नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड, १९ साउन : विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार

दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरु बन्द 

जोहानेस्बर्ग, १९ साउन : दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन् । कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय

बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या

सुदुर उत्तरी क्षेत्र, क्यामरुन । १९ साउन : क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ

ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु 

रियो दि जेनेरियो, १८ साउन : ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार

भाजपा नेता तथा संघीय सरकारका गृह मन्त्री शाह कोभिड–१९ सङ्क्रमित

नयाँ दिल्ली, १८ साउन : भारतीय संघीय सरकारका गृह मन्त्री अमित शाहलाई कोभिड–१९ सङ्क्रमण भएको छ । भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री शाहले आइतबार ट्वीटरमार्फत आफूलाई कोभिड–१९ सङ्क्रमण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.