वासिङटन, ५ पुस : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र ओमानी विदेशमन्त्री युसुफ बिन अलावी बिन अब्दुल्लाहबीच बुधबार अमेरिकाको वासिङटनमा भेटवार्ता भएको छ । विदेशमन्त्री पोम्पेओले ओमानले युद्धग्रस्त यमनको विषयलाई लिएर
वासिङटन, ५ पुस : संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गर्नुभएको बजेटलाई
हङकङ, ५ पुस : अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि
वासिङ्टन, ४ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी सून्य समुदायको संगठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट सन्देश लेख्दै बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले
न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ४ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत हुनुभएको बताइएको छ । न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना
नयाँ दिल्ली, भारत, ४ पुस : प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा
लण्डन, बेलायत, ४ पुस : बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमनपछि इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रबासनबारे
वासिङ्टन, ४ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ । गत फेबु्रअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले
बेइजिङ, ४ पुस : चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ परेको क्यानाडाको एक अखबारले बुधबार समाचार प्रकाशन गरेको छ । चिनीया टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृतलाई अमेरिकी अनुरोधमा क्यानाडामा गिरफ्तार
वासिङटन, ४ पुस : पत्रकारहरु सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको तारो बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आएपनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी