अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट मृत्यु भएकाको संख्या ५० हजार नजिक 

नयाँदिल्ली, ३२ साउन : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन   

बैङ्कक, ३२ साउन : प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले

अफगानी सुरक्षा कारबाहीमा २१ तालिवान लडाकूको मृत्यु   

काबुल, ३२ साउन : अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ । अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते पनि

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

वासिङ्टन, ३२ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उहाँले देहत्याग गर्नुभएको अधिकारीहरुले जनाएका छन् । आफ्ना

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै सङ्क्रमित

साउन, ३२ साउन  : दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा

चीनद्वारा पाकिस्तानलाई एक हजार भेन्टिलेटर सहयोग प्रदान

इस्लामावाद, ३१ साउन : चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार भेन्टिलेटर उपलब्ध गराएको छ । पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै पाकिस्तानको राजधानीमा भएको एक कार्यक्रममा चीन सरकार

महामारीबीच पनि बैदेशिक व्यापार स्थिर : चीन

बेइजिङ, ३१ साउन : कोभिड–१९ महामारी फैलिएता पनि एशिया–यूरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन–यूरोप रेलसेवाको सङ्ख्या तथा ढुवानी माल–सामान परिमाण बढ्दै गइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । जुन महिनाको

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी गरिने : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, ३१ साउन : भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बताउनुभएको छ । सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको

रुसले बनाएको खोपले काम गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास

वासिङटन, ३१ साउन : कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो

तलिबानको रिहाई खतरा त हो तर शान्तिको लागि आवश्यक छ : राष्ट्रपति घानी

काबुल, ३१ साउन : अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक हो भन्नुभएको छ । अफगान सरकारले सरकारको जेलमा रहेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.