
जेनेभा, स्वीट्जरल्याण्ड, १ भदौ : विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार

नारिनो, १ भदौ : पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिनुभएको छ । गभर्नर जोन

बैंकक, १ भदौ : थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी

लरेन निरगार्ड । वासिङ्टन, १ भदौ : मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको

वेलिङ्टन, १ भदौ : न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गर्नु भएको छ । न्यूजील्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि

सिन्सिनाटी, १ भदौ : अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय

गुरुग्राम, हरियाणा, ३२ साउन : कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ । उहाँ ७३ वर्षका हुनुहुन्थ्यो ।

वार्सा, ३२ साउन : संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले पूर्वी युरोपेली मुलुक पोल्यान्डमा थप अमेरिकी सैनिक तैनाथ गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । मध्य तथा पूर्वी युरोपेली मुलुकहरुको

सियोल, ३२ साउन : संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाका सेनाको वार्षिक संयुक्त सैन्य अभ्यास यसै साता शुरु हुँदैछ । दक्षिण कोरियाका सैन्य प्रमुखले कोरोनाभाइरसको संक्रमण फैलिएसँगै यस्तो सैन्य अभ्यासलाई कम्प्युटर–आधारित

दुबई, ३२ साउन : युनाइटेड अरब इमिरेट्स (युएई) र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएलगत्तै दुबै देशबीच टेलिफोन सेवा शुरु भएको छ । इजरायलले पश्चिम किनाराको केही भूभाग इजरायलमा गाभ्ने निर्णय