अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री शाह अस्पताल भर्ना 

नयाँ दिल्ली, २ भदौ : नयाँ दिल्ली, २ भदौ : भारत सरकारका संघीय गृहमन्त्री अमित शाहको स्वास्थ्यमा सामान्य समस्या आएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना हुनुभएको छ । राजधानी

जेलबाट भाग्ने ११ कैदीको प्रहरी कारबाहीमा मृत्यु

लाई, पपुवा न्यू गिनी, २ भदौ : पपुवा न्यूगिनीको लाई शहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मङ्गलबार प्रहरीले पुष्टि गरेको

क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा

टोरन्टो, २ भदौ : क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिनु भएको छ । प्रधानमन्त्री

शास्त्रीय गायक पण्डित जसराजको निधन

न्यूजर्सी, २ भदौ : शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ । भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित

फिलिपिन्समा भूकम्पको धक्का, घरहरुमा क्षति

मनिला, २ भदौ : मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प

डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरु, सबै नेताको भर्चुअल सम्बोधन

एटलान्टा, २ भदौ : संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नु हुनेछ । यस अधिवेशनले

सामाजिक सम्पर्क नै तनाव न्यूनीकरणको मुख्य उपाय : अध्ययन

वासिङ्टन, १ भदौ : मानसिक तनावमा परेका व्यक्तिका लागि सामाजिक सम्पर्क अत्यन्त प्रभावकारी औषधि हुने एक अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरुले तनाव न्यूनीकरणका लागि सामाजिक सम्पर्कलाई बढाउनुपर्ने सुझावहरु उपयोगी हुने

साउदी अरबद्वारा मस्जिदको उच्च भूमिकामा १० जना महिलालाई नियुक्त

रियाद, १ भदौ : साउदी अरबले इस्लामको दुई सबैभन्दा पवित्र धार्मिक स्थलहरूहरूमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ । इस्लामिक राजतन्त्रात्मक मुलुकले पछिल्लो समय उसमाथि महिला अधिकारप्रति अनुदारवादी रहेको

जापानका प्रधानमन्त्री अस्पताल भर्ना

टोकियो, १ भदौ : जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना हुनुभएको छ । उहाँ स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । पूर्व अर्थमन्त्री अकिरा

दक्षिण कोरियामा विदेशी कोभिड सङ्क्रमितले उपचार खर्च आँफै व्यहोर्नुपर्ने 

सियोल, १ भदौ : विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ सङ्क्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ । कोरिया सरकारले सोमबारबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.