अन्तर्राष्ट्रिय

ग्रीक प्रधानमन्त्रीद्वारा विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता

एथेन्स, ग्रीस, २९ पुस : मेसेडोनियाको नाम परिवर्तनका लागि ग्रीस सरकारसँग भएको सम्झौताप्रति असहमति जनाउँदै ग्रीक रक्षामन्त्रीले राजिनामा दिएपछि संसदमा उहाँको पक्षमा अविश्वास जनाउन र सरकारको पक्षमा जनमत पुष्टि गर्न

पेरिस विस्फोटमा थप एकको मृत्यु

पेरिस, २९ पुस : पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटपछि भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार चार पुगेको छ । शनिबार भएको उक्त घटनामा भत्केको भवनको

अमेरिकासँगको व्यापार विवाद यो बर्षभरिमा निकास पाउँछ : चीन

चीन, बेइजिङ, २९ पुस : अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका बाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताउनुभएको छ । अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने

अष्ट्रियामा जर्मनीका तीनको मृत्यु, एक बेपत्ता

बर्लिन, २९ पुस : अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ । अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी

सान एन्टोनियो, २९ पुस : संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ ।

चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु

बेइजिङ, २९ पुस : चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा

आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

वासिङटन, २९ पुस : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ । बजेट अभावमा धेरैवटा अमेरिकी

यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु

दुबई, २९ पुस : यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा

मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित

कारकस, २८ पुस : भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत बिहीबार

अमेरिकाले सिरियाबाट सैनिक नभई उपकरणहरु फिर्ता गर्ने

वासिङ्टन, २८ पुस : संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ । यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.