वार्सवा, ३० पुस : पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको
पेरिस, ३० पुस : यूरोपेली यूनियन (इयू) समूहले मार्चका लागि आफैद्वारा तय गरेको समयसिमाभित्र उच्च प्रविधिका कम्पनीहरूमा सर्वसम्मतरूपमा डिजिटल करको व्यवस्था गर्न कठिन हुने इयू वित्तमामिला प्रमुख पिएरे मस्कोभिसीले सोमबार
खार्तुम, ३० पुस : सडानका कठोर राष्ट्रपति ओमर अल बसिरले अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गर्नुभएको छ । डार्फरमा भएको एउटा ¥यालीलाई सम्वोधन गर्दै सोमबार उहाँले आन्दोलनकारीहरुले सरकार
पुल ए खुम्री, आफगानिस्तान ,३० पुस : अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ । उत्तरी
बेइजिङ, ३० पुस : संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ । उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर
तेहरान, ३० पुस : इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ । कराजस्थित फाथ विमानस्थलमा खराब
वासिङटन, ३० पुस : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले कुर्दहरुलाई
रोम, ३० पुस : बोलिभियाले इटालीका पूर्व बामपन्थी लडाकू सेजार बाटिस्टीलाई इटाली समक्ष सुपुर्दगी गरेको छ । विगत चार दशकदेखि इटालीको सर्वाधिक खोजीमा रहेका बाटिस्टीलाई अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा बोलिभियामा पक्राउ
जकार्ता, ३० पुस : इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ बिमानसम्बन्धी तथ्य
पेरिस, फ्रान्स, २९ पुस : हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् । केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने