अन्तर्राष्ट्रिय

साझा विन्दु’ खोज्न बेलायतकी महारानीको आग्रह

लण्डन, बेलायत, ११ माघ : महारानी एलिजावेथ द्वित्तीयले सबै बेलायती एक भएर ‘साझा विन्दुको खोजी गर्न’ आग्रह गर्नुभएको छ । महारानीले आफू राजकुमारी नै रहेका समय सन् १९४३ मा सम्लग्न

ट्रम्पका पुर्व सल्लाहकार पक्राउ

वासिङ्टन, ११ माघ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नु भएको छ । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले

चीनको उत्तरपूर्वी शहर चाङचुनमा अपार्टमेन्ट भवनमा विस्फोट

चाङचुन, चीन, ११ माघ : चीनको उत्तरीपूर्वी शहर चाङचुनमा एउटा अग्लो भवनमा शुक्रबार विष्फोट भएको छ । आपराधिक मनसायले गरेको आक्रमणबारे अनुसन्धान शुरु भएको चिनियाँ अधिकारीले बताएका छन् । स्थानीय

मेसेडोनियाको नाम परिवर्तनका बारेमा ग्रीसमा मतदानको तयारी

एथेन्स, ११ माघ : ग्रीसका सांसदहरुले शुक्रबार मेसेडोनियाको नाम परिवर्तनको विषयमा ऐतिहासिक मतदान गर्दैछन् । सडक र सदन दुबैमा चर्को विरोधका बीच छिमेकी मेसेडोनियाले गरेको आफ्नो मुलुकको नाम परिवर्तनलाई ग्रीसको

टर्कीको अदालतले भोक हड्तालमा बसेका सांसदलाई रिहाइको आदेश

दियार्बाकिर, टर्की, ११ माघ : कुर्दिस पिपुल्स् पार्टी (एचडिपी) का एक सांसदलाई टर्कीको एक अदालतले रिहा गर्न आदेश दिएको छ । एघार हप्ताको भोक हड्तालपछि गम्भीर बिरामी भएकी ती सांसदलाई

टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

मुम्बई, ११ माघ : विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो

जर्जियामा भएको गोली काण्डमा चारको मृत्यु

वासिङ्टन, ११ माघ : अमेरिकाको जर्जिया राज्यमा बिहीबार साँझ भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । पोल्क काउन्टीको रकमार्टका छुट्टाछुट्टै दुई स्थानमा

इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

माकासार, इन्डोनेसिया, ११ माघ : इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ । इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी

अमेरिकी सिनेटमा सहमति जुटेन, सङ्घीय कार्यालयहरु आंशिक यथावत्

सिङ्टन, ११ माघ : अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी सङ्घीय कार्यालयहरुको आंशिक

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

काराकास, ११ माघ : भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.