अन्तर्राष्ट्रिय

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

काबुल, ११ माघ : अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि

नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहण समारोहमै विरामी

किन्शास, १० माघ : लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी हुनुभएको छ । बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उहाँ विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय

सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु

अक्रा, १० माघ : सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् । उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी

इसीबी प्रवक्ताद्वारा व्याजदरमा परिवर्तन नगर्ने जानकारी

फ्राङ्कफर्ट अम्माइन, जर्मनी, १० माघ : यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले तत्काल व्याजदर वृद्धि नगर्ने बताएका छन् । बैंककी प्रवक्ताले बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्तिमा सन् २०१९ को ग्रीष्म

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

क्वालालमपुर, १० माघ : मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित हुनुभएको छ । संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा हुनुभएको अधिकारीहरूले जनाएका छन्

‘जलवायु परिवर्तनको दौडमा हामीहरू विफल हुने खतरा छ’ : राष्ट्रसंघ प्रमुख

डाभोस, स्वीट्जरल्याण्ड, १० माघ : विश्वले जलवायु परिवर्तनविरुद्धको दौडमा हार्ने अवस्था आएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । बिहीबार स्वीट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका नेताहरूको अनौपचारिक’

एक्काइस हजार अफगान शरणार्थी घर फर्के

काबुल, १० माघ : अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी (आइओएम)

चीनसँगको बहुपक्षीय सम्बन्धमा फ्रान्सको जोड

पेरिस, १० माघ : फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले चीनसँगको बहुपक्षीय सम्बन्धमा जोड दिनुभएको छ । उहाँले फ्रान्स चीनसँग थप सञ्चार तथा समन्वयका साथ अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको हो ।

इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु

माकासार, इन्डोनेसिया, १० माघ : इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब

अमेरिकी राष्ट्रपतिको पत्र उत्तर कोरियाली नेता किमलाई

वासिङ्टन, १० माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.