अन्तर्राष्ट्रिय

दक्षिणी क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो

लस एन्जेल्स, संयुक्त राज्य अमेरिका, २० माघ : अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् । आँधीपछि ठूलो बाढी

अमेरिकी बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे

वासिङ्टन, २० माघ : अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३

भारतमा रेल दुर्घटनामा छ जनाको मृत्यु

नयाँ दिल्ली, २० माघ : भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् । सो घटनामा परी अन्य चार जना

मुख्य कमाण्डरसहित सात लडाकू मारिए

लासकारगाह, अफगानिस्तान, २० माघ : अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् । अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ ।

आर्थिक अवस्थाको ख्यालगर्न आन्दोलनकारीलाई सुडानका प्रधानमन्त्रीको आग्रह

खार्तुम, २० माघ : सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गर्नुभएको छ । खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ

भेनेजुएमा सङ्कट समाधान प्रयास, मदुरोद्वारा निर्वाचन प्रस्ताव

काराकास, २० माघ : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन

आणविक हतियार सन्धिबाट फिर्ता हुनु बेठीक : चीन

बेइजिङ, चीन, १९ माघ : अमेरिकाले दशकौँ पहिले रूससँग गरेको मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ)बाट फिर्ता हुने निर्णय गर्नु बेठीक भएको चीनले जनाएको छ । शनिबार चिनिया विदेश मन्त्रालयका

इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दावी

तेहरान, इरान, १९ माघ : इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ । एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको

व्यापार वार्तामा महत्वपूर्ण प्रगति, थप परामर्शका लागि मार्ग प्रशस्त

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १९ माघ : वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन् । वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ

उत्तरी अफगानिस्तानमा १० जना लडाकू मारिए

मजार–ए–सरिफ, १९ माघ : अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ । शुक्रबार शुरु भएको सैनिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.