योर्बा लिन्डा, क्यालिफोर्निया, २१ माघ : एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ ।
मोगादिसु, २१ माघ : सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ
सान साल्भाडोर, २१ माघ : सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले एल साल्भाडोरको राष्ट्रपतिमा विजयी हुनुभएको छ । विगत तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ
म्याड्रिड, २१ माघ : स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि सारेको समय अगावैको
कालात, अफगानिस्तान, २१ माघ : आफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् । कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान
हवाना, २१ माघ : क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन्
कराकस, २१ माघ : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उहाँले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको हो । उहाँले
होस्टन, संयुक्त राज्य अमेरिका, २० माघ : तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप
आकापुल्को, मेक्सिको, २० माघ : मेक्सिकोको गुइर्रेरो राज्यमा बस्दै आएका अमेरिकी नागरिकलाई एक समूहले गोली हानी हत्या गरेको छ । आकापुल्को शहरमा बस्दै आएका उनले औषधीय गुण भएको गाँजालाई वैधानिकता
एडेन, यमन, २० माघ : यमनको हुथी समूहका लडाकूले सरकारी सेनाको रेड सी बन्दरगाह शहर होडेइडामा शनिबार राति व्यापक गोलाबारी गरेका सैनिक अधिकारीले बताएका छन् । हुथी समूहले सरकार नियन्त्रित