अन्तर्राष्ट्रिय

विद्यालय भवन भत्किँदा केही बालबालिकाको मृत्यु भएको आशङ्का

लागोस, नाइजेरिया, २९ फागुन : नाइजेरियाको व्यवसायिक क्षेत्रमा रहेको एउटा विद्यालयको भवन बुधबार भत्किँदा केही बालबालिकाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गरी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार बिहान

दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अध्ययनका लागि यूरोप पठाइने

अदिस अबाबा, इथियोपिया, २९ फागुन : इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७२७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले

नेतन्याहु ‘निरङ्कुश’ तथा ‘बालबालिकाको हत्यारा’ : एर्दोगान

इस्तानबुल, टर्की, २९ फागुन : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उहाँले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाउनुभएको छ ।

हङकङमा सुनको मूल्य बढ्यो

हङकङ, २९ फागुन : हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार

मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध : आइसीसी

मेक्सिका सिटी, २९ फागुन : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको

भक्सवागनले सात हजार कर्मचारी हटाउने

फ्राङ्कफर्ट, २९ फागुन : जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ ।

उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिकाबीच फेरि भेटवार्ता

सियोल, २९ फागुन : दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्नुभएको छ । कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी

अन्तिम साताहरूमा’ अमेरिका–चीन व्यापार वार्ता

क्रिस्टोफोर रूगाबर । वासिङटन, संयुक्त राज्य अमेरिका, २९ फागुन (रासस÷एपी) ः व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विबाद अन्त्यका लागि अन्तिम

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो

बेलायती संसदमा ब्रेक्जीट प्रस्ताव फेरि अस्वीकृत

लन्डन, २९ फागुन : बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.