अन्तर्राष्ट्रिय

न्युजिल्यान्ड मस्जिद आक्रमणको विश्वभरीबाट आलोचना, घटनाप्रति दुःख व्यक्त

न्युजिल्यान्ड, १ चैत : न्युजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ । यो समाचार तयार पार्दा सम्म ४९ जनाको मृत्यु भएको सो घटनाको

अष्ट्रेलियाका हजारौ विद्यार्थीद्वारा विद्यालय बाहिर प्रदर्शन

क्यानबेरा, अष्ट्रेलिया, १ चैत : अष्ट्रेलियाका हजारौ विद्यार्थीहरुले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् । जलबायु परिवर्तनसम्वन्धी समस्या न्यूनिकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको

विषाक्त रसायन नदीमा फाल्दा दुई हजार मलेसियाली बिरामी

क्वालालमपुर, १ चैत : मलेसियामा ४० टन भन्दा बढी फोहोर नदीमा फालेपछि यसबाट फैलिएको प्रदुशित हावाका कारण कैयौँ बालबालिकासहित झण्डै दुई हजार व्यक्ति विरामी भएका छन् । स्थानीय अधिकारीहरुले शुक्रबार

प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन : चिनिया प्रधानमन्त्री

बेइजिङ, १ चैत : चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताउनुभएको छ । उहाँले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने

द्वन्द्वका आठ बर्षमा तीन लाख ७० हजार सिरियाली मारिए

बेरुत, १ चैत : सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् । मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित

भूमध्यसागरमा ४५ जना आप्रवासी डुबेकाे आशंका

राबात, मोरक्को, १ चैत : डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको एउटा स्पेनी मानव अधिकारवादी संस्थाले जनाएको छ । मोरक्कोका अधिकारीहरुले समुद्रबाट

इजरायलद्वारा हमास लक्षित आक्रमण

जेरुसलेम, १ चैत । इजरायलले गाजा क्षेत्रमा गएराति हमास लक्षित एकसय भन्दा बढी हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी क्षेत्रबाट आर्थिक राजधानी तेल अभिभ समेतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदाँ ६ जनाको मृत्यु, ३१ घाइते

नयाँ दिल्ली, १ चैत : भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार

न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते

क्राइस्टचर्च, न्युजिल्याण्ड, १ फागुन : न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा

खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय छानविन असम्भव : साउदी अरब

जेनेभा, ३० फागुन : प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ । उसले आफ्नो मुलुक अपराधीलाई कानूनी दायरामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.