हरारे, जिम्बाब्वे, २ चैत : जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् । शुक्रबा मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण
मध्यप्रदेश, भारत, २ चैत : इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का
क्वाला ए नाव, अफगानिस्तान, २ चैत : अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा ५० जना तालिवानी लडाकू मारिएका छन् । देशको बाडघिस प्रान्तमा पर्ने बाला मुर्घाब जिल्लामा गत
नयाँदिल्ली, २ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा
प्योङयाङ, २ चैत : उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ट अधिकारीले बताएका छन्
वासिङ्टन, २ चैत : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आउँदो हप्ता मध्यपूर्वका देशहरुको भ्रमण गर्नुहुने भएको छ । क्षेत्रीय तथा सुरक्षासम्बन्धी विषयहरुमा छलफल गर्न उहाँ कुवेत, लेबनान, इजरायल लगायतका देशहरुको
वासिङ्टन, २ चैत : अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग
वासिङ्टन, २ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १ चैत : संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने
नानजिङ, १ चैत : विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका