अन्तर्राष्ट्रिय

युरोपियन युनियनको कालोसूचीमा थप दश देश

ब्रसेल्स, २८ फागुन : युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली

विषाक्त मदिरा सेवन गर्दा छ जनाको मृत्यु

कानपुर, २८ फागुन : भारतको कानपुरमा विषाक्त मदिरा सेवन गरेकाले बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले

“भारत—पाकिस्तान वार्ताको प्रयास गछौँ”

इस्लामाबाद, २८ फागुन : जर्मनका विदेशमन्त्री हेइको मासले भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्ने बताउनुभएको छ । पछिल्लो समयमा उत्पन्न भएको दुई देशबीचको तनाव न्यूनीकरण गर्दै नयाँ

राष्ट्रपतिको राजीनामा माग्दै अल्जेरियामा प्रदर्शन

अल्जेरिया, २८ फागुन : राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन् । लामो समयपछि हुन लागेको निर्वाचन फेरी स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै

अमेरिकाले भेनेजुएलाबाट अमेरिकी कर्मचारी फर्काउने

वासिङ्टन, २८ फागुन : संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार

बाढी र पहिरोमा परी एघारको मृत्यु

साओ पाउलो, २८ फागुन : ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी

अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी

बेइजिङ, २८ फागुन : संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

“कानुनी रुपमा बाध्यकारी परिवर्तन”मा सहमति भयो : बेलायत

स्ट्रासबर्ग, फ्रान्स, २८ फागुन : बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट “कानुनी रुपमा बाध्यकारी” प्रत्याभूति प्राप्त भएको बताउनुभएको छ । उहाँले बेलायती संसदले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुर, २८ फागुन : सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि

पेरुमा डेल सोलार प्रधानमन्त्रीमा नियुक्त

लिमा, २८ फागुन : पेरुका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको संस्कृति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.