अन्तर्राष्ट्रिय

फिलिपिन्समा कामुरी आँधीबाट ११ जनाको मृत्यु 

मनिला, १८ मङ्सिर : फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी

कोप२५ को औपचारिक सुरूवात  

म्याड्रिड, स्पेन, १६ मङ्सिर:  संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (कोप२५) स्पेनको राजधानी म्याड्रिडमा औपचारिक रूपमा सोमबार सुरू भएको छ । जलवायु परिवर्तन अन्तरसरकारी समिति (आइपीसीसी)का अध्यक्ष होसुङ लीले जलवायु परिवर्तन

अमेरिका: स्टील र आल्मुनियममा कर वृद्धि गर्ने घोषणा

वासिङ्टन, १६ मङ्सिर :अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा ब्राजिल तथा अर्जेन्टिनाबाट

पुटिन र सीद्वारा ग्यास पाइपलाइनको उद्घाटन 

मस्को, १६ मङ्सिर : रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ । विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा

इरानसँगको व्यापारका लागि छ वटा युरोपेली राष्ट्र सहभागी

पेरिस, १५ मङ्सिर : फ्रान्स, बेलायत र जर्मनीले इरानसँग वस्तु–विनिमयका आधारमा व्यापार गर्न छ वटा नयाँ युरोपेली राष्ट्रहरुले देखाएको तत्परतालाई शनिबार स्वागत गरेका छन् । हाल फ्रान्स, बेलायत र जर्मनीले

भारत र भुटानबीच उच्चस्तरीय छलफल 

नयाँदिल्ली, १४ मङ्सिर : भारत र भूटानका उच्च सरकारी अधिकारीबीच द्वीपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । दुई मुलुकबीच भूटानमा भारतद्वारा सञ्चालित विभिन्न परियोजनाको समीक्षा पनि गरिएको भारत सरकारले

भ्रष्टाचारविरोधी आन्दोलन: इराकी प्रधानमन्त्रीद्वारा राजिनामा

बग्दाद, १३ मङ्सिर :  इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गर्नु भएको छ । उहाँले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गर्नुभएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । इराकी

अल्बानिया भूकम्प: ५० को मृत्यु, पाँच हजार विस्थापित 

तिराना, १३ मङ्सिर : अल्बानियामा आएको भूकम्पका कारण झण्डै ५० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी विस्थापित भएका छन् । अल्बानियाका प्रधानमन्त्री इडी रामाले भूकम्पका कारण देश घाइते

इराकमा भ्रष्टाचारविरोधी प्रदर्शनमा २५ को मृत्यु

बग्दाद, इराक, १२ मङ्सिर:  इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरीक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ । त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई

बेलायती आमनिर्वाचनको सर्वेक्षण: कन्जरभेटिभ्सको बहुमत

लन्डन, १२ मङ्सिर : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.