अन्तर्राष्ट्रिय

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु 

वासिङ्टन, २० मङ्सिर : अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा व्यापक सुधारको घोषणा

क्यानबेरा, १९ मङ्सिर : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलेसार्वजनिक सेवा सुधारका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो कदम चाल्नुभएको छ । क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यसले देशको सार्वजनिक क्षेत्रमा धेरै सकारात्मक प्रभाव

युक्रेनमा आगलागीमा १४ बेपत्ता, २७ घाइतेमध्ये अधिकांश विद्यार्थी

किभ, १९ मङ्सिर : युक्रेनमा भएको आगलागीमा परेकामध्ये १४ जना हराइरहेका अधिकारीले जनाएका छन् । युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने ओडिसा बन्दरगाह सहरमा भएको आगलागीमा परेकाहरुको केही पत्ता नलागेको राष्ट्रपति भोलोडीमीर

अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

वासिङ्टन, १९ मङ्सिर : अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकीहरूले यो बर्ष विदेशी कार तथा अन्य सवारी साधन खरिदमा गरेको नियन्त्रण र खेलौना तथा

‘आफ्ना सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर’

मार्लो हुड । म्याड्रिड, १९ मङ्सिर : विश्वभरका अभिभावकले आफ्ना सन्ततिको भविष्यका लागि जलवायु परिवर्तनको समस्याबारे गम्भीर भएर सोच्न बिहीबार आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलनमा भाग

बुरुण्डीमा पहिरो जाँदा ३८ को मृत्यु

बुजुम्बुरा, १९मङ्सिर : बुरुण्डीमा आएको पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरोका कारण ती मानिसको

नेटो सम्मेलनमा अल्बानियाका प्रधानमन्त्रीद्वारा सहयोगको आह्वान 

टिराना, १९ मङ्सिर : अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मङ्गलबार लन्डनमा भइरहेको नेटो शिखर सम्मेलनमा मुलुकको भूकम्प प्रभावितका लागि सहयोग गर्न आह्वान गर्नु भएको छ । लन्डनमा डिसेम्बर ३ र ४

भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौको मृत्यु

नयाँ दिल्ली, १९ मङ्सिर : भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

डाकार, सेनेगल, १९ मङ्सिर : अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ । गाम्बियाबाट एक साताअघि

पोल्याण्डमा ग्यास विस्फोट, चारको मृत्यु

वार्सा, १९ मङ्सिर : पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.