सूचना विज्ञान प्रविधि

फेसबुक ग्रुप च्याटमा आठ र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा

वासिङ्टन डिसी, ३ साउन : विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर)

पाँचौँ आइसिटी अवार्ड हुने

काठमाडौँ, ९ असार : ननीवनतम् सूचना प्रविधिलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले ‘पाँचौँ सस्करणको ‘आइसिटी अवार्ड–२०२०’ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी पत्रिकाद्वारा अयोजना हुन सो प्रतियोगितामा भाग

नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउँदै

वासिङ्टन, ६ वैशाख: करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ जानेछन् । रकेट र

विद्युतीय कारोवार बढ्यो   

काठमाडौँ, २७ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लकडाउनको दोस्रो सातामा रु

विज्ञहरुको विवरण सङ्कलन गर्दै नास्ट

चितवन, चैत ३ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा

दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

काठमाडौँ, २० फागुन : अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन नसक्ने बताउनुभएको छ ।

नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम

ललितपुर, १५ फागुन : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक

मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि मात्रै पढाइने

काठमाडौँ, ८ फागुन : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रतिनिधिसभा,

क्यान इन्फोटेकमा कम्पनीबीच बजारीकरणको प्रतिस्पर्धा

सिबी अधिकारी । काठमाडौं, ५ फागुन : सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा चलिरहेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारीे क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो

क्यान इन्फोटेक मेला शुरु

काठमाडौँ, २ फागुन : कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिङ्क’ आजदेखि शुरु भएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.