सूचना विज्ञान प्रविधि

कानूनी प्रक्रिया पूरा गर्ने सिजी टेलिकमको प्रतिवद्धता

काठमाडौँ, २६ माघ : नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पु¥याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट

वेबसाइटबाटै चाहिएको टेलिफोन नम्बर पाइने   

काठमाडौँ, ६ पुस : नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता

प्रविधिको अधिकतम प्रयोगबाट विकासको मार्गमा जान सकिन्छ : मन्त्री बाँस्कोटा

ललितपुर, २ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताउनुभएको छ । उहाँले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा

क्यान इन्फोटेक फागुन २ देखि भृकुटीमण्डपमा

काठमाडौँ, २ पुस : सूचना तथा सञ्चार प्रविधिसम्बन्धी जानकार तथा विज्ञको छाता सङ्गठन कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासङ्घले आगामी फागुन २ देखि ७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी

अठार सय मेगाहर्ज ब्याण्डमा एनसेल छनोट

काठमाडौँ, २ पुस : नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको बढाबढमा आज एनसेल प्रालि छनोट भएको छ । मुलुकमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न प्राप्त सीमित

नेपाली स्याट–१ ले लियो तीन मुलुकको तस्वीर

सुभानु आचार्य । ललितपुर, ३० मङ्सिर : नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ ।

टेलिकमको २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सेवा

काठमाडौँ, २६ मङ्सिर : नेपाल टेलिकमले देशका २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच अर्थात् ‘फाइबर टू द होम सेवा’ उपलब्ध गराइरहेको जनाएको छ । नेपालभर विभिन्न स्थानमा तीव्र गतिको डाटा र

टेलिकमको गिफ्ट प्याकेज ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’

काठमाडौँ, १८ मङ्सिर : नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । जसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा

वैज्ञानिकका लागि ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ स्थापना

काठमाडौँ, १८ मङ्सिर : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार नयाँ पुरस्कार

‘भर्चुअल’ बन्दै सामुदायिक विद्यालय 

प्रकाश सिलवाल । काठमाडौँ, १७ मङ्सिर : सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए । त्यस्ता साधन देखिँदा अनेक प्रश्नसहित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.