सूचना विज्ञान प्रविधि

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै

सुभानु आचार्य । गोदावरी, १७ पुस : नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै

चौँथो अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ’ सम्मेलन

काठमाडौँ, १४ पुस : आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले ‘नवौँ राष्ट्रिय सूचना प्रविधि एवं चौँथो अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ सम्मेलन’ आयोजना गरिएको छ । कलेज अफ इन्फरमेसन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त

डिजिटल नेपालको ढाँचा महीना दिनमैै : मन्त्री बाँस्कोटा

काठमाडौँ, १४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ

सन् २०१८ मा विज्ञान तथा प्रविधिमा भएका प्रमुख खोज

सुरेन्द्रबहादुर नेपाली । काठमाडौँ, १४ पुस : अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम

क्षुद्रग्रह खोज अभियान

काठमाडौँ, १३ पुस : ‘राष्ट्रव्यापी क्षुद्रग्रह खोज अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकाका २० विद्यालयका ३० समूहले मङ्गल र बृहस्पति ग्रहकाबीच क्षुद्रग्रह एवं पृथ्वी नजीक रहेका वस्तुको खोजी शुरु गरेको छ ।

सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, १३ पुस : सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज सो कम्पनीलार्ई मोबाइल

प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

रमेश लम्साल । काठमाडौँ, १० पुस : तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो ।  उक्त

नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित

काठमाडौँ, १० पुस : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् ।  पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा

डिस होमद्वारा इन्टरनेट सेवा प्रदान गर्ने तयारी

ललितपुर, ९ पुुस : नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने

नास्टमा जनशक्ति अभाव

ललितपुर, १ पुस : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा जनशक्ति अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.