प्रकाश सिलवाल । काठमाडौँ, २६ माघ : विज्ञान तथा प्रविधिको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान (विश्वविद्यालय) स्थापनाका लागि पूर्वाधार विकास समिति गठनको तयारी
लक्ष्मी गारु । भादगाउँ, २३ माघ : मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा
काठमाडौँ, २२ माघ : नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त
काठमाडौँ, २१ माघ : ग्रामीण क्षेत्रमा प्रविधिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘१६ औँ नेशनल टेक्नोलोजी फेस्टिबल’ बुधबारदेखि शुरु हुने भएको छ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययनरत कम्प्युटर, इलेक्ट्रिकल तथा
काठमाडौँ, २१ माघ : सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन
काठमाडौँ, २० माघ : नेपाल टेलिकमको फोरजी-एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन
सिवी अधिकारी । काठमाडौँ, १९ माघ : भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना
काठमाडौँ, १५ माघ : प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ । समितिको

काठमाडौँ, १५ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले आयोजना गरेको सूचना
काठमाडौँ, १४ माघ : नेपाल सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।