पूर्णप्रसाद मिश्र । रुपन्देही, १५ असार : विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ । धुलोले यहाँका
इलाम, १५ असार : स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन् ।
नारायण अधिकारी । चितवन, १५ असार : युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ । विदेशमा

लक्ष्मी गारु । भादगाउँ, १५ असार : माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण
भरत केसी । बुटवल, १४ असार : बुटवल उपमहानगरपालिका–५ का कृष्ण विश्वकर्माले विगत डेढ दशकदेखि आरन पेशा सञ्चालन गर्दै आउनुभएको छ । उहाँको आरन उद्योगमा दैनिक पाँच जनालाई रोजगारी दिनुहुन्छ
काठमाडौँ, १३ असार : सामान आयात गर्दा लाग्ने ढुवानी कर बढाए महङ्गी पनि बढ्ने भएकाले ढुवानीमा कर वृद्धि नगर्न सांसदहरुले माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसद
काठमाडौं, १३ असार : राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष
इलाम, १३ असार : स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।
नेपालगञ्ज, १३ असार : बाँके जिल्लाको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाका व्यापारीका लागि थेगीनसक्नु छ तर नेपालगञ्जका व्यापारीलाई ग्राहक कुरेर बस्नुपर्ने बाध्यता अझै अन्त्य हुन हुन सकेको
काशीराम शर्मा । बाँके, १३ असार : बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार